काठमाडौं । स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् । सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्पm स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिसेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए । सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2GG1blW
No comments:
Post a Comment