काठमाडौं । फिल्म ‘साइनो’को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’ गीतको भिडियो सार्वजनिक गरिएको हो । चेतन कार्कीको शब्द तथा बसन्त सापकोटाको संगीतमा गीतलाई मेलिना राई र प्रताप दासले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा अभिनेत्री मिरुना मगर र राजकुमारले फिचरिङ गरेका छन् । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2E8ArqB
No comments:
Post a Comment