Saturday, February 16, 2019

नेपाल फुटसल संघको अध्यक्षमा देवकुमार अधिकारी निर्वाचित

काठमाडौं । नेपाल फुटसल संघको शनिबार सम्पन्न पहिलो चुनावी साधारण सभाले देवकुमार अधिकारी (बद्री) लाई निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । चार उपाध्यक्षमा सन्तोष पराजुली, सन्तोष खतिवडा, नारायणकृष्ण महर्जन र मदन कोइराला रहेका छन् । बटुककृष्ण थापाले महासचिव, असिम आचार्यले सचिव, अजितकुमार लामाले सह–सचिव र ओमनाथ न्यौपानेले कोषाध्यक्षको जिम्मेवारी पाए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IggB1O

No comments:

Post a Comment