Saturday, February 16, 2019

विनायक शिक्षालय सेभेन ए साइड जुनियर छात्र फुटबलको प्रिक्वाटरमा

काठमाडौं । काठमाडौंको विनायक शिक्षालय (केभीएस) चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । केभीएसले आयोजक अर्किडलाई २–१ गोलले पराजित गर्यो । केभीएसका नवीन रोकाया र अविरल थापा मगरले १–१ गोल गरे । अर्किडका ललित पुन मगरले १ गोल फर्काए । अर्किडका अमन कार्की ‘म्यान अफ द […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DKg7vu

No comments:

Post a Comment