Sunday, February 3, 2019

रेडिअन्ट पब्लिक प्रथम न्यु भिजन कपः सिनियर गर्ल्स सेमिफाइनलमा प्रवेश

काठमाडौँ । रेडिअन्ट पब्लिक प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले हिमालयलाई ३३–१३ ले सहजै पराजित ग¥यो । रेडिअन्टकी अस्मिता गुरुङले १५ अंक जोडिन् । सिनियर ब्वाइजमा मोनास्टिकले ओसिसलाई २०–१० तथा रेडिअन्टले बेबिलनलाई ३५–१७ ले हराए । मोनास्टिकका सञ्जोग खड्काले ८ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S5ERIt

No comments:

Post a Comment