काठमाडौं २० माघ । नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईलाई १४ रनले हराउँदै तीन खेलको ट्वान्टी ट्वान्टी श्रृंखलामा कब्जा जमाएको छ । आइतबार बर्षाले अवरुद्ध पारेपछि १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिलो व्याटिङको निम्तो पाएपछि दिएको १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा युएई १० ओभरमा आठ विकेट गुमाएर ९० रनमा सीमित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WEZs53
No comments:
Post a Comment