Sunday, February 10, 2019

डिपिएल : घरेलु टोली धनगढीले काठमाडौंलाई दियाे १ सय ३३ रनको लक्ष्य

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आज देखी शुरु भएको छ । धनगढीको फाप्ला मैदानमा आज विहान ९ बजे सुरु भएको पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई जितको लागि १ सय ३३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GkgTDk

No comments:

Post a Comment