सन्तोष काफ्ले सुनसरी,२८ माघ । धरान आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सिएमजी संकटा क्लब सडन डेथमा जित हात पार्दै अन्तिम चारमा पुगेको छ । मेची नेत्रालय केएफटीसी झापालाई सोमबार विहान सडेन डेथमा हराउदै संकटा सेमिफाइनल यात्रा तय गरेको हो । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएसंगै दोस्रो प्रहारमा झापाका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2E32xF0
No comments:
Post a Comment