Saturday, February 2, 2019

कराते संघ नेपालद्वारा क्योकुसिन कराते च्याम्पियनलाई स्वागत

काठमाडौं । अन्तर्राष्ट्रिय क्योकुसिन काइकान कराते संघ नेपाल (आईएफकेके) ले अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल आफ्नो टोलीलाई शनिबार एक कार्यक्रमबीच स्वागत गरेको छ । भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा नेपाली टोली ६ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । टोली शुक्रबार राती […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WERcC7

No comments:

Post a Comment