Saturday, February 2, 2019

चौथो नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबलको उपाधि माउन्ट ग्लोरीलाई

काठमाडौं । माउन्ट ग्लोरीले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । उत्तर भेगीय शैक्षिक मञ्च ९नेफ० को आयोजना तथा साइपाल एकेडेमीको प्रायोजनामा भएको प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरीले विनायकलाई २–० गोलले हराउदै उपाधि रक्षा गर्यो । विजेताका प्रीतम तामाङ र चन्दन दासले गोल गरे । माउन्ट ग्लोरीका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GiQWTI

No comments:

Post a Comment