Saturday, February 9, 2019

बिग बास लिग : सन्दीपको उत्कृष्ट बलिङमा मेलवर्न स्टार्स सेमिफाइनलमा पुग्यो

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलवर्न स्टार्सले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिले ब्याटिङ गर्दै मेलवर्नले दिएको १६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2X21dtw

No comments:

Post a Comment