एजेन्सी । नाइजेरीयाकी एक अभिनेत्रि नलीवउडकै पहिलाे अरबपति नायिका बनेकी छन् । एक्ट्रेस, प्रोड्यूसर एवं डाइयरेक्टर समेत बनिसकेकी जेनेवीव नन्जी ( Genevieve Nnaji ) त्यहाँको फिल्म इन्ड्रस्टीकै पहिलो अरबपति बनेकी हुन् । ३९ वर्षीया नाजीको फिल्म अमेरिकी मिडीया सर्भिस कम्पनी नेटफ्लिक्सले किनेको छ । उनको बल्कबुस्टर फिल्म ‘लायन हर्ट’ लाई करिब ३८ लाख अमेरिकी डलरमा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2TKScDa
No comments:
Post a Comment