काठमाडौँ । अस्ट्रेलियाको लोकप्रिय क्रिकेट प्रतियोगिता बिग ब्याश लिगमा नेपालका बलर सन्दीप लामिछानेको टिम उपविजेता बनेको छ।फाइनल खेलमा सन्दीपले खेलेको टिम मेल्बर्न स्टार्स मेल्बर्न रेनिगेड्ससँग १३ रनले पराजित भएको हो । फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनले उत्कृष्ट पैर्दशन गरेका थिए । टस जितेर बलिङ गरेको मेल्बर्न स्टार्सले रेनिगेड्सलाई १ सय ४५ रनमा रोकेको थियो। […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ikv64K
No comments:
Post a Comment