Sunday, February 17, 2019

‘रमाइलो साँझ’ लिएर आए गायक विकाश राई (भिडियो)

काठमाडौं । गायक विकाश राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईले ‘रमाइलो साँझ’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरेका हुन् । सुसन माझीको शब्दलाई अम्बर तुम्बापो सुब्बाले कम्पोज गरेका छन्, भने विनय केटुले एरेञ्ज गरेका छन् । गीतको भिडियोलाई आश्मा लामाले निर्माण गरेकी हुन् । गायक राई र वाली थिङ्गको अभिनय […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2V4nRQ8

No comments:

Post a Comment