Wednesday, February 20, 2019

निकोलास ओटामेन्डिको रातो कार्डमा म्यानचेष्टर सिटी हारबाट जोगियो

एजेन्सी । च्याम्पियनस लिग फुटबल अन्तर्गत सल्क र म्यानचेष्टर सिटीबिच भएको राउण्ड १६को पहिलो लेगमा सिटीले जित हात पारेको छ । बुधबार राती भएको जर्मन फुटबल क्लब सल्क जिरो फोरको घरेलु मैदानमा भएको खेलमा सिटीले १ गोलको अग्रतमा जित बनाएको हो । खेलको १८ औँ मिनेटमा सर्जियो अगुइरोको गोलबाट अग्रता बनाएको सिटीलाई ३८ औँ मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EmlN0j

No comments:

Post a Comment