Wednesday, February 20, 2019

महिला विश्वकप छनोटमा आज नेपाल थाइल्याण्डसँग भिड्दै

एजेन्सी । महिला विश्वकप छनोट अन्तर्गतको खेलमा बिहीबार नेपाल थाइल्याण्डसँग खेल्ने भएको छ । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटमा बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा नेपालले र थाइल्याण्ड पौने ९ बजे भिड्ने छन् । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो । क्वालिफायरमाका लागि यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ । थाइल्याण्डले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2E0z8tI

No comments:

Post a Comment