Tuesday, February 5, 2019

सुहानाको तस्वीर भाइरल, बलिउडमा इन्ट्री कहिले ?

एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खानले चाँडै बलिउडमा इन्ट्री गर्दैछन् । यो चर्चा लामो समयदेखि जिरोमा छ । तर सुहाना खानकी एक तस्वीरले यो कुरालाई सावित बनाएको छ कि उनी आफ्नो करियरलाई लिएर निकै सिरियस छन् । सुहाना खानको एक तस्वीर फ्यान पेजबाट सार्वजनिक भएको छ, जहाँ उनले आफ्नो कलेज ड्रामामा भाग लिइरहेकी छन् […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SswWo1

No comments:

Post a Comment