रामेछाप , २२ माघ । मन्थली मेयर कप रामेछाप सिभिल भलिबल प्रतियोगितामा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५-१८, २५-२१,२५-२२ ले पराजित गर्याे । विजयी टोली समुहमा पहिलो भएको छ । यस अघि संघीय सांसद श्यामकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GboNyC
No comments:
Post a Comment