काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट अन्तर्गत आज हुने खेलमा नेपाल मलेसियासँग भिड्ने भएको छ । यो खेल नेपाली समय अनुसार विहान पौने नौ बजेबाट सुरू हुनेछ । छोटो समयको तयारी भएपनि थाइल्याण्डमा नै भएको टी–२० स्म्यासको उपविजेता भएको हिसाबले नेपाली टिम आत्मविश्वासका साथ मलेसियाली टिमसँग भिड्न लागेको हो । टिमले शनिबार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2BI1RmR
No comments:
Post a Comment