पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भब्य रुपमा सम्पन्न गर्न आठौं राष्ट्रिय खेलकुद सचिवालयले सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्यहरु, विभागिय प्रमुखहरुका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख […]from खेल – News24 : Premium News Channel http://bit.ly/2t6ILC7
No comments:
Post a Comment