Wednesday, February 6, 2019

रदीप र भुवनको जोडी सेमिफाईनलमा

ललितपुर । ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईलनमा प्रवेश गरेका छन् । किङ्ग कम स्पोर्टस् क्लब, भिमसेनगोलको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईलनमा महर्जन श्रेष्ठको जोडीले आयोजकका राजु रायमाझी र बिजय थापाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । अर्को […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2MPX1IF

No comments:

Post a Comment