Monday, February 18, 2019

नवलपरासीमा आयोजित अन्तर्राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

काठमाडौं, ६ फागुन । पश्चिम नवलपरासीको प्रतापपुरमा सम्पन्न पुरुष तर्फको अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि एपीएफ क्लबको टोलीले हात पार्न सफल भएको छ । भारतको लखनउ रेल्वे टिम सँग भएको फाईनल खेलमा ३—१ ले एपीएफ क्लब बिजयी भएको हो । खेलमा एपीएफले पहिलो सेट २५—१९ ले बाजी मारेको थियो भने दोस्रोमा भारतको लखनउ रेल्वले २२— २५ले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IhCAFB

No comments:

Post a Comment