Monday, February 18, 2019

टाइमलाइन र विनायक अर्किड कप सेभेन ए साइडको क्वाटरफाइनलमा

काठमाडौं । टाइमलाइन र विनायक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टाइमलाइनले काठमाडौं विनायक शिक्षालयलाई १–० गोलले पराजित गर्यो । टाइमलाइनका समिर खड्काले निर्णायक गोल गरे । विनायकले ग्रिनविचलाई २–१ गोलले हरायो । विनायकका अनुप कार्की र रोहन लामाले गोल गरे । ग्रिनविचका अनुज घिमिरेले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GuJHsJ

No comments:

Post a Comment