काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं क्षेत्र नं. ४ को आयोजनामा हुने प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकका अध्यक्ष शुभ शर्माले मंगलबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराए । प्रतियोगितामामा २० पुरुष टिमको सहभागिता रहने अध्यक्ष शर्माले जानकारी दिए । त्यसमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SIL0uA
No comments:
Post a Comment