काठमाडौं, फागुन ५ गते । अक्षरिका र श्रमशील चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । अक्षरिकाले एम्सलाई ५–२ गोलले पराजित ग¥यो । अक्षरिकाका लागि अनिश पुन मगरले ह्याट्रिक गरे भने नियोग चौलागाईंले २ गोल थपे । एम्सबाट दुवै गोल सुजन तामाङले फर्काए । श्रमशीलले किड्स इन्टरनेसनललाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IkhJSi
No comments:
Post a Comment