Monday, February 25, 2019

गोधुली साझामा’ लिएर आए टंक र प्रविशा

काठमाडौं । गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको ‘गोधुली साझामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतको भिडियोमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयमको अभिनय रहेको छ । गीतमा टंक तिमल्सिनाको शब्द र कृष्ण बि.क. को संगीत रहेको छ । यो भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । छायांकन भने प्रकाश […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2H1Pfuj

No comments:

Post a Comment