काठमाडौं । भारतमा चलिरहेको हिरो गोल्डकपको उपाधिका लागि भईरहेको खेलमा नेपाल म्यान्मारसँग एक शुन्यले पछि परेको छ । नेपाली समय अनुसार ६ ४५ बाट सुरु भएको खेलमा म्यान्मारले उसका लागि खेलको ४० औं मिनेटमा गोल गरेको छ । नेपाली महिला टोलीले आज म्यान्मारसँग उपाधिकालागि प्रतिस्पर्धा गरिरहेको हो । नेपालको लागि फाइनलमा टोलीको कप्तानी रेनुका नगरकोटेले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IcBqvf
No comments:
Post a Comment