काठमाडौँ । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । चारदिने प्रतियोगिताका खेलहरु हाडीगाउँस्थित एडभान्स स्कुलको कोर्टमा हुनेछ ।from खेल – News24 : Premium News Channel http://bit.ly/2EdebgG
No comments:
Post a Comment