Wednesday, February 6, 2019

अन्तरविद्यालय बास्केटबलः भ्याली पब्लिक र ज्ञान निकेतन सेमिफाइनलमा

काठमाडौं, २३ माघ । भ्याली पब्लिक र ज्ञान निकेतन आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई ४५–३० ले पराजित ग¥यो । भ्याली पब्लिकका राहुल विकले १६ अंक जोडे । ज्ञान निकेतनले ग्रिनल्यान्डलाई ४५–४२ ले हरायो । ज्ञान निकेतनका सम्राट भुमिले ३० स्कोर गरे । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ge4JMb

No comments:

Post a Comment