काठमाडौं, २३ माघ । आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित ग¥यो । न्यु भिजनको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन् । जुनियर ब्वाइजमा नेरिक र नव ज्योतिले सेमिफाइनलमा स्थान पक्का गरे । रविन्द्र बोहराको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SapazQ
No comments:
Post a Comment