Thursday, February 21, 2019

प्रदेश ३ मा एथलेटिक्स खेलाडी छानिए

काठमाडौँ । आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेश ३ का एथलेटिक्स खेलाडी छनोट भएका छन् । १५ पुरुष र १२ महिला गरी २७ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषदका कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा ललितपुरका खिलबहादुर कार्की, मकवानपुरका छिरिङ लामा थिङ, चितवनका अमृत, सिन्धुलीका सुवास थापा, काठमाडौंका धर्म महर्जन, ललितपुरका विकास […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Xf5VEi

No comments:

Post a Comment