काठमाडौँ । नमुना युवा क्लब, रुपन्देही प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । नमुनाले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौं क्षेत्र नं. ४ कमिटी ‘बी’ लाई १–० गोलले पराजित ग¥यो । तीर्थबहादुर याक्सोले निर्णायक गोल गरे । टी बर्गर, कीर्तिपुर भेट्रान र एसएनके लाहुरे पनि सेमिफाइनलमा पुगे । टी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2U1RZLF
No comments:
Post a Comment