काठमाडौं । प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्मम ‘लभ स्टेशन’को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश गरिएको ‘घाम जुन चाहिदैन’ गीतको भिडियो प्रणय दिवसको अवसरमा रिलिज गरिएको हो । यो फिल्म चैत २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । गीतको भिडियोमा प्रदीप र जसिता रोमान्टिक मुडमा देखिएका छन् । दीपक शर्माको शब्द सङ्गीत […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GrojVn
No comments:
Post a Comment