कैलाली, २ फागनु । धनगढी प्रिमियर लिग डीपीएलमा अत्तरियाले लगातार दोश्रो जित निकालेको छ । धनगढीका फाप्ला मैदानमा भएको खेलमा अत्तरियाले रुपन्देहीलाई ३९ रनले पराजित गर्दै दोश्रो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय २१ रन बनायो । सुरुवात राम्रो गर्न नसकेपनि अत्तरियाका लागि कप्तान […]from खेल – News24 : Premium News Channel http://bit.ly/2N4sd6V
No comments:
Post a Comment