Friday, February 8, 2019

आठौं इनोभेटिभ कप: नेरिक एकेडेमी जुनियर ब्वाइजतर्फ फाइनलमा

काठमाडौं । नेरिक एकेडेमी आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेरिकले स्वप्न वाटिकालाई १९–१० ले पराजित गर्यो । नेरिकका भुवन थापाले ७ अंक जोडे ।

from खेल – News24 : Premium News Channel http://bit.ly/2UHNNke

No comments:

Post a Comment