Friday, February 8, 2019

प्रथम न्यु भिजन कप बास्केटबल प्रतियोगितामा आयोजक फाइनलमा प्रवेश

काठमाडौं । आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गल्र्सतर्फ समूह ‘बी’ को विजेता बन्दै शुक्रबार सेमिफाइनलमा पुगेको छ । कोटेश्वरस्थित घरेलु कोर्टमा एक खेल अगावै सेमिफाइनल पुगिसकेको न्यु भिजनले जेनिअमलाई २०–९ अंकले पराजित गर्दै समूह विजेता बनेको हो । न्यु भिजनकी मनीषा गुरुङले १० अंक जोडिन् । जेनिअम […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SiOwfc

No comments:

Post a Comment