काठमाडौँ । धनगढी प्रिमियर लिग ९डिपिएल०को तेस्रो संस्करण अन्तर्गत दोस्रो क्वालिफायरमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच फाइनल प्रवेशको लागि प्रतिस्पर्धा हुँदैछ ।अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ः३० र शनिबार सिवाईसी अत्तरियासँग उपाधिको लागि भिड्ने छ । पहिलो क्वालिफायरमा अत्तरियासँग ४१ रनले पराजित भएको काठमाडौं दोस्रो क्वालिफायर खेल्न लागेको हो । रुपन्देही च्यालेन्जर्समाथि १ रनको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XfvJQu
No comments:
Post a Comment