काठमाडौं, १ फागुन । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिता निश्चित भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआरएनएको आधिकारिक प्रतिनिधिको सिफारिसमा मात्र एनआरएन खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउने राखेपका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WYNTpw
No comments:
Post a Comment