Wednesday, February 13, 2019

चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा पाणिनि विजयी

काठमाडौँ । पाणिनि चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार विजयी भएको छ । काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको खेलमा पाणिनिले डिफेन्डिङ च्याम्पियन नेक्ससलाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो । नेक्ससका मनीष बरिया ‘म्यान अफ द म्याच’ घोषित भए । अन्य खेलमा हाइली क्रिएटिभ, टाइमलाइन र श्रमशिलले जित हात पारे । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S2MLxL

No comments:

Post a Comment