काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग फाइनल खेलमा घातक बलिङ गरेका छन् । मेलबर्न स्टार्सबाट खेलेका सन्दिपले अहिले भई रहेको मेलवर्न रेनेगड्सबीरुद्ध फाइनल खेलमा घातक बलिङ गरेका हुन । सन्दिपले रेनेगड्सविरुद्ध ४ ओभरमा १६ रनमात्र खर्चे । सन्दीपको गुग्लीमा कुनै पनि ब्याट्समयान खुलेर खेल्न सकेनन् । रेनेगेड्सले यो समचार तयार पार्न सम्म […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SZkrRa
No comments:
Post a Comment