Saturday, February 16, 2019

मेस्सीकाे गाेलमा बार्सिलोनाको संघर्षपूर्ण जित, भालाडोडि १-० ले पराजित

काठमाडाैँ । ला लिगाअन्तगर्त गएराति भएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । अंक-तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १५ औं स्थानमा रहेको रियल भालाडोडिलाई १-० ले पराजित गरेको हो । ४३ औं मिनेटमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनाले जित निकालेको हो । दुई पेनाल्टी पाएपनि एक पेनाल्टीमा गोल हुन सकेको थिएन । पहिलो हाफमा अग्रता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DGLBCA

No comments:

Post a Comment