एजेन्सी । कोपा डेल रेको सेमिफाइनलमा चिर प्रतिद्वन्द्वी दुई स्पेनी स्टार रियल मड्रिड र बार्सिलोना भिड्ने भएका छन्। शुक्रबार भएको ‘ड्र’अनुसार यी दुई टोलीबीचको भिडन्त तय भएको हो। बार्सिलोनाले सेभियालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने जिरोनालाई पराजित गर्दै रियल मड्रिड अन्तिम चारमा पुगेको थियो। नेपाली समय अनुसार गत बिहिबार बिहान भएकाे खेलमा सेभियालाई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SmXIOC
No comments:
Post a Comment