Friday, February 1, 2019

श्रेया राईको पहिलो गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । रियालिटी सो ‘द भोइस अफ नेपाल’मा चर्चामा आएकी श्रेया राईको पहिलो गीत सार्वजनिक भएको छ । पूर्वेली लोक लयमा आधारित ‘एक्ले बर’ बोलको उनको स्वरको गीत सार्वजनिक भएको हो । भिडियाे: उनले गीत सार्वजनिकपछि धनकुटा आसपास र पूर्वी भेगमा गाइने गीत गाउन पाउदा आफुलाई खुशी लागेको बताएकी छिन् । उनी ‘द भोइस अफ […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Ryda5Y

No comments:

Post a Comment