Friday, February 15, 2019

शिव हमालको “लालु मै” सार्वजनिक

काठमाडौँ । लोक दोहोरी क्षेत्रका कुशल सर्जक शिव हमालको मार्मिक र मौलिक नयाँ गीत सार्वजनिक भएको छ । एक दर्जन भन्दा धेरै कलाकारहरुलाई नेपाली गीत संगीतमा स्थापित गर्न सफल सर्जक हमालको “लालु मै” सार्वजनिक भएको हो । गितमा सन्दीप न्यौपाने र विष्णु माझीको आवाज रहेको छ भने म्युजिक एरेन्जमेन्ट आशिष अविरले गरेका छन् । शिव […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SUxsvl

No comments:

Post a Comment