काठमाडौं । भारतमा जारी हिरो महिला फुटबलको फाइनल खेलमा आज नेपालले म्यान्मारको सामना गर्दैछ । नेपाली राष्ट्रिय महिला टोलीले उपाधिका लागि साँझ ५ बजे उडिसामा म्यानमारसँग खेल्ने भएको हो । लिग चरणमा तीन खेल खेलेको म्यान्मारले तीनै खेलमा अपराजित हुँदै नौं अंक जोडेर फाईलन फाईनल पुगेको हो भने नेपालले पनि तीन खेलमा दुई खेल जितेर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2tpfXFb
No comments:
Post a Comment