Wednesday, February 20, 2019

चौथो अर्किड कप: एजीएम र मानाङ्क क्वाटरफाइनलमा

काठमाडौं, फागुन ८ । अभिषेक ज्ञान मन्दिर (एजीएम) र मानाङ्क चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एजीएमले कौतिल्यलाई २–१ गोलले पराजित ग¥यो । एजीएमका विवेक गुरुङले दुवै गोल गरे । कौतिल्यका विकास गौतमले १ गोल फर्काए । कौतिल्यका आनन्द शाही ‘म्यान अफ द म्याच’ घोषित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DZvnoh

No comments:

Post a Comment