Wednesday, February 20, 2019

शंकरदेव कप खुला पुरुष बास्केटबल प्रतियोगिताः आर्मीलाई उपाधि

काठमाडौं । नेपाल आर्मीले शंकरदेव कप खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । पुतलीसडक स्थित शंकरदेव क्याम्पसमा भएको फाइनलमा आर्मीले बूढानिलकण्ठलाई ६८–६० ले पराजित ग¥यो । आर्मीका आशिष बस्नेतले १८ अंक जोडे । उपाधिसँगै आर्मीले ४० हजार नगद पुरस्कार पायो भने बूढानिलकण्ठले २० हजार नगदमा चित्त बुझायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, शंकरदेव […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TXhKwQ

No comments:

Post a Comment