काठमाडौँ । आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । भानुभक्तले रिलायन्सलाई २८–१४ ले पराजित ग¥यो । भानुभक्तका आशिष बस्नेतले १२ अंक जोडे । सिनियर ब्वाइजमै विल्सन एकेडेमी, पिपुल्स एकेडेमी र हिमाली पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । विल्सनले एचएचसीएलाई ६०–५४ ले हरायो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2N5mn56
No comments:
Post a Comment