Saturday, February 2, 2019

आठौं इनोभेटिभ कप बास्केटबलमा भ्याली पब्लिक र ग्रिनल्यान्डले सिनियर ब्वाइजतर्फ जित निकाल्यो

काठमाडौं । भ्याली पब्लिक र ग्रिनल्यान्डले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । भ्याली पब्लिकले एचएचसीएलाई ६६–४४ ले पराजित गरेको थियो । भ्याली पब्लिकका राहुल विकले २९ अंक जोडे । ग्रिनल्यान्डले एआईएलाई ४६–३४ ले हरायो । ग्रिनल्यान्डका राजिव अवाललेले १५ अंक जोडे । सिनियर ब्वाइजमै विल्सन एकेडेमीले रोडिअन्टलाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UuXDpE

No comments:

Post a Comment