काठमाडौं । रेडिअन्टले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । रेडिअन्टले सिनियर गल्र्स र जुनियर ब्वाइजमा जित निकाल्यो । सिनियर गल्र्समा रेडिअन्टले ग्रामरलाई १८–११ ले पराजित ग¥यो । रेडिअन्टको जितमा अस्मिता गुरुङले ८ अंक योगदान गरिन् । जुनियर ब्वाइजमा राज रोका र सन्जिव भण्डारीको समान ८–८ अंक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2S5xqRB
No comments:
Post a Comment